सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । अघिल्लो दिनको तुलनामा साेमबार छापावाल सुन ताेलामा ४ सय रुपैयाँले बढेकाे हाे। यससँगै आज सुनको कारोबार प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


अघिल्लो दिन सुनको कारोबार प्रतितोला एक लाख ९३ हजार ३ सयमा भएको थियो । यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला दुइ हजार २८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 21 July, 2025 11:07 am