कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा



पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वास्थ्य तथा जनसंख्यामन्त्रीकृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।

प्रकाशित : 30 June, 2025 6:06 pm