काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सूचिकृत सो शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अर्थबजार स्टोरी
12 June, 2025 4:20 pm
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सूचिकृत सो शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित : 12 June, 2025 4:20 pm
Comment