काठमाडौं । बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन १३ सय रुपैयाँले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला एक लाख ९० हजार कायम थियो । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला दुइ हजार १६५ रुपैयामा कारोबार भईरहेको छ ।
Comment