नेप्सेमा छ लाख १८ हजार ५८८ कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा छ लाख १८ हजार ५८८ कित्ता सेयर सूचिकृत



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १.२४८९ प्रतिशत बोनस सेयर वापत छ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : 8 June, 2025 6:11 pm