यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात (तस्विरहरु)



काठमाडौं । सावर्जनिक यातायात बचाउ संघर्ष समितीले आन्देलन र्फिता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेकाले सघर्ष समितिले आह्वान गरेको सार्वजनिक यातायात बन्द लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगन गरेका हुन् ।

प्रकाशित : 4 June, 2025 11:37 am