सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने



काठमाडौं । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

प्रकाशित : 29 May, 2025 3:43 pm