सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं। नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको २६.९८४१२६९८ प्रतिशत बराबरको एक करोड छ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।

अब सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : 25 May, 2025 5:24 pm