शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

पन्तलाई भोलि शपथ गराउने तयारी भईरहेको जनाइएको छ । पन्त समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार १८:१३ 23 April, 2025 6:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।