काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि सो मिति तय गरेका हुन् ।
सोही अनुरूप प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ।त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ।
Comment