ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी श्रीराम पोख्रेलले पाएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पोख्रेललाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो । उनलाई वैशाख २ गतेबाट नै लागू हुनेगरी सो जिम्मेवारी दिएको हो ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार १३:२४