सडकमा सेनाले बढायो सक्रियता(फोटोहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सडकमा सेनाले बढायो सक्रियता(फोटोहरु)



काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौंका सडकमा सक्रियता देखाएको छ । 

जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरुको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ । 

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार १८:२०