काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला दुइ हजार २० रुपैयाँ रहेको चाँदी आज दुइ हजार ४० रुपैयाँ पुगेको छ।
Comment