सेन्ट्रल फाइनान्सले बनायो सेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेन्ट्रल फाइनान्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुको हात खाली गराएको छ । चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले यस पटक लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यसका साथै बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार ११:०६