घट्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । यससँगै सुन एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने तोलामा ३५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदीको मुल्य तोलामा दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ७ चैत्र २०८१, शुक्रबार ११:१६