नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सेवन्तक पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सेवन्तक पोखरेल



काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको फागुन ११ गतेको निर्णयानुसार अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई कम्पनीको सञ्चालक सदस्यमा मनोनयन गरिएको हो ।

पोखरेलले फागुन १९ गतेदेखि पद बहाली गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : 5 March, 2025 11:48 am