७५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता सेयर सूचीकृत भएको छ। शुक्रबार लिबर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

यो कम्पनीले केही समयपहिले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २ फाल्गुन २०८१, शुक्रबार १४:५६