सुनको मुल्य एक लाख ७० हजार नजिक, चाँदीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य एक लाख ७० हजार नजिक, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 13 February, 2025 11:04 am