सुनको मुल्य उकालो लाग्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य उकालो लाग्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा पुस २८ गते आइतबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन एक लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ८६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 12 January, 2025 11:05 am