बुटवल पावर कम्पनीको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुटवल पावर कम्पनीको बोनस शेयर सुचिकृत



काठमाडौं, ७ बैशाख ।बुटवल पावर कम्पनी लिमिटेडको  बोनस शेयर सुचिकृत भएको छ।११ लाख ८४ हजार ५ सय ६३ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको छ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०६:३३