नेपाल लाइफको एफपीओ सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफको एफपीओ सुचिकृत



काठमाडौं, ७ बैशाख । नेपाल लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको  एफपीओ सुचिकृत भएको छ । ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०५:४७