काठमाडौं ५ बैशाख। एभरेष्ट बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकले बेशाख २० गते विशेष साधारण सभा गर्न लागेकोले बैशाख ११ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
५ बैशाख २०७४, मंगलवार ०५:५९
Feature News

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०५:५९
Comment