काठमाडौं । नेप्से परिसूचकबुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमाबन्दभएको छ। यस दिनकुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्रीभएको छ।बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।
१४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यीकम्पनीहरूको सेयर मूल्यप्रतिकित्तातीनहजार रुपैयाँभन्दामाथिपुगेको छ।
कुथेलीबुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँकायमभएको नेप्सेले जनाएको छ।
Comment