नेपाल एसविआई बैंकले गर्याे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

बैंक / वित्त

नेपाल एसविआई बैंकले गर्याे लाभांश घोषणा

काठमाडौं । नेपाल एसविआई बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले १०.६५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

प्रकाशित : १९ मंसिर २०८१, बुधबार १०:१८ 4 December, 2024 10:18 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।