उद्योगको लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योगको लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय



काठमाडँैं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो।

यसअघि सरकारले काटिएको विद्युत जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार १५:२२