नबिल बैंकद्धारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकद्धारा लाभांश घोषणा



काठमाडौँ । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ । बैंककाे मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : २२ कार्तिक २०८१, बिहीबार ०८:०७