स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश नियमन निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित : १३ आश्विन २०८१, आईतवार १०:०८