गरिमा विकास बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । गरिमा विकास बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका केही संस्थापकहरुले आफ्नो नाममा रहेको १ लाख ८ हजार १३०.३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि अन्य व्यक्ति वा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १२:१७