नेपाल बैंकको सञ्चालकमा पंज्ञानी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकको सञ्चालकमा पंज्ञानी नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडकाे नयाँ सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने गरी बैंकको सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी उत्तर कुमार खत्रीको स्थानमा सञ्चालक नियुक्त भएको बैंकले जनाएको छ। उनले भदौ २७ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार १४:४६