आज सार्वजनिक बिदा, सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज सार्वजनिक बिदा, सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द



काठमाडौं । श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा सरकारले साेमबार देशभर सार्वजनिक बिदा दिइएको छ। बिदा दिएसंगै आज सरकारी कार्यालय, सेयर बजार, बैंक, बीमालगायतका सार्वजनिक निकाय बन्द रहनेछन्।

अब सबै कार्यलय मंगलबार मात्र खुल्नेछ ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ०९:३२