मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त



काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

शर्मालाई भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार १५:००