काठमाडाैं । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ । शेयर बजार आगामी साता तीन दिन मात्र खुल्ने भएको हो । आइतबार, बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।
15 August, 2024 6:06 pm





Comment