ग्लोबल आइएमई बैंककाे २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंककाे २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द हुने



काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गरेको छ। बैंकले आइतबार एक सूचना जारी गर्दै २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको हो ।

साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

प्रकाशित : 4 August, 2024 10:50 am