नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल



काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल तोकिएका छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)का पौडेललाई साउन १४ देखि लागू हुने गरी प्रवक्ता नियुक्त राष्ट्र बैंकले जनाएको छ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।

प्रकाशित : 29 July, 2024 11:15 am