सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपाने नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार १५:१४