काठमाडौं । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
यस उपधारा अनुसार प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
Comment