एनएमबि लघुवित्तले माग्यो ५० जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनएमबि लघुवित्तले माग्यो ५० जना कर्मचारी



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ ।

संस्थाले सातै प्रदेशका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो ।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य उम्मेदवारले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन संस्थाको वेबसाइटमा रहेको विवरण भरी पठाउनुपर्नेछ ।

मासिक २५ हजार ८०, बीमा सुविधा, उत्कृष्ट कार्यसम्पादन गरेमा ६ महिनामा स्थायी तथा अन्य सेवासुविधा संस्थाको नियमानुसार हुनेछ ।

प्रकाशित : ३० असार २०८१, आईतवार ११:०९