एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलले दिए राजीनामा



काठमाडौं । एंनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले पदबाट दिएको राजनीमा स्वीकृत भएको छ । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले गत असार ६ गतेबाट लागू हुने गरि दिएको राजीनामा स्वीकृत गरेको हो ।

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका थिए।

प्रकाशित : ९ असार २०८१, आईतवार १२:०२