दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा माउण्टेन इनर्जी नेपालको २९ लाख ५२ हजार ४०.५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको आठ लाख १३ हजार १५४.६६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै यी दुबै कम्पनीका सम्बन्धीत सेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपछि उक्त सेयर खरिदबिक्री गर्न सक्ने छन्।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १५:१६