यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय



काठमाडौँ। मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर वालेन्द्र साह ९बालेन० को सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् ।

मेयर साह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाइएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १७:३०