विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट



काठमाडौं । सरकारले विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट दिने भएको छ ।

वैदेशिक पूँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छु,’ अर्थमन्त्री पुनले भने ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै विदेशबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्ने आयकर घटाएको बताए ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार २०:३५