अति विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई कक्षा ६ देखि १२ सम्म छात्रबृत्ति दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अति विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई कक्षा ६ देखि १२ सम्म छात्रबृत्ति दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई कक्षा ६ देखि १२ सम्म छात्रबृत्ति दिने भएको छ।

पहिले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई मात्रै यस्तो छात्रवृत्ति दिइन्थ्यो। मंगलबार अर्थमन्त्री बर्षमान पुनले संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यसलाई बढाएको घोषणा गरेका हुन्।

यसले थप ४५ हजार विद्यार्थी लाभान्वित हुने छन्। सबै खाले छात्रवृत्ति वितरणका लागि ६० करोड रुपैयाँ छुट्टाएको उनले बताए।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार १६:३४ 28 May, 2024 4:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।