स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोेजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोेजन



स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रममाको लागि ८६ अर्ब २४ करोड बजेट विनियोेजन गरिएको हो । आमसुरक्षाको लागि शिशु स्याहारका लागि ३ अर्ब ६ करोड विनियोजन गरिएको छ । क्यान्सर, पक्षघात, मृगौला रोग लगायतलाई ५ हजार खातामा जम्मा हुने गरी २ अर्ब विनियोजन गरिएको छ ।

ट्रमा सेन्टरलाई नजिकको स्वास्थ्य सेवा केन्द्रहरुसँग समन्वय गरी सञ्चालनमा ल्याइने छ , रामराजप्रसाद सिंहलाई आवश्यक बजेट विनियोजन गरिएको छ । ३ सय भन्दा बढी भएका अस्पतालमा एमबिबिएस सञ्चालन गरिने , नागरिक आरोयोग्यलाई नागरिक तवसम्मा पुराउने छ । औषधि वितरण गुणस्तरीय बनाइनेछ स्वास्थ्य बीमा कार्यक्रम समेत अघि बढााइने बताइएको छ भने यसका लागि ७ करोड ५० लाख विनियोजन गरिएइको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:२२