सुनकोशी–मरिण डाइभर्सनका लागि ३ अर्ब १२ करोड बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सुनकोशी–मरिण डाइभर्सनका लागि ३ अर्ब १२ करोड बजेट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तराईका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिएको यो परियोजनाका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट छुट्याइएको हो ।

यो परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गत वैशाख अन्तिममा भइसकेको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार १६:२० 28 May, 2024 4:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।