आर्थिक र वित्तीय क्षेत्र सुधार आयोग गठन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक र वित्तीय क्षेत्र सुधार आयोग गठन गर्ने



काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको लागि आर्थिक तथा वित्तीय सुधार आयोग सुधार गर्ने भएको छ । अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत आगामी वर्ष आर्थिक र वित्तीय क्षेत्र सुधार आयोग गठन गर्ने घोषणा गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो अवरोधलाई समतिबाट टुंग्याइँदै मंगलबार सरकारले बजेट प्रस्तुत गरेको छ । बजेटमार्फत् आम नागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाइएको अर्थमन्त्री पुनले बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:३७