सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री पुनद्वारा वार्षिक समीक्षा पेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री पुनद्वारा वार्षिक समीक्षा पेश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । अर्थमन्त्री बर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको बार्षिक समीक्षा पेश गरेका छन् ।

सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले वार्षिक समीक्षा पेश गरेका हुन् । अर्थमन्त्री पुनले आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए ।

पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार १२:४६ 26 May, 2024 12:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।