एनआइसी एशिया लघुवित्तको संचालकमा सिग्देल मनोनयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एशिया लघुवित्तको संचालकमा सिग्देल मनोनयन



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिनिधि संचालक परिवर्तन गरिएको छ । कम्पनीमा संस्थापक समूहमा एनआइसी एशिया बै.कको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संञ्चालक कमल खड्काको स्थानमा मिलन सिग्देललाई मनोनयन गरिएको हो ।

कम्पनीको जेठ १३ गते आइतबार बस्ेको संचालक समितिको बैठकले बाँकी कार्यकालका लागि सिग्देगललाई मनोनयन गरेको जनाएको छ ।

उनले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार ११:२०