धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव रानालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव रानालाई



काठमाडौं । सहसचिव नरेन्द्र कुमार रानाले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

बोर्ड सदस्यमा नियुक्त रानाले धितोपत्र बोर्ड ऐन अनुसार स्वतः अध्यक्ष भएका हुन् । उनले अर्थमन्त्री वर्षमान पुनसँग सफथ लिएर पूर्ण अधिकार सहितको अध्यक्ष भएर बोर्डको जिम्मेवारी सम्हालेका हुन् ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १५:१०