सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोला सूचना केन्द्रको प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।

साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आईतवार १७:५९