घरजग्गामा ऋण दिने सीमा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घरजग्गामा ऋण दिने सीमा बढ्यो



काठमाडाैं । नेपाल राष्ट्र बैंकले घरजग्गामा ऋण दिने सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत यस्तो सीमा बढाएको हो ।

राष्ट्र बैंकका घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार १२:३०